poetry

ऋतुमती भएछ यो मन
Shailee
ऋतुमती भएछ यो मन
ऋतुको मनोपरिक्रमा गर्दै
सर्वाङ्ग नग्न, बिल्कुल निर्वसन
सर्लक्क पात झरेर ठिंग उभिएका यी ...

साँचेको मनफूल
Shailee
शिरमाथिको वनफूल पनि देउरालीमै झरिदियो
साँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो ।
सुसाउने सल्लाले नि गीत गाउन छोडेको छ
मेरो मनको नाइकेले बाटो अन्तै मोडेको छ
...







