Blog

अनायासै हेदरका चौरतिर मोडिए

अनायासै हेदरका चौरतिर मोडिए

मनका उछ्वास अनि स्मृतिका पत्रहरू केवल पाँच डलरमा लिलाम हुन सक्छन् भन्ने कुरा मैले हेदरको हरियो चौरमा उभिएर मात्र थाहा पाएँ । मौसम जान्न हातमा कफी बोकेर मूलढोकाबाट यसो बाहिर निस्केको थिएँ, बाहिरको चिसोले जाडो दैलोमै आइसकेको सङ्केत गर्‍यो । रुखका नाङ्गा हाँगाहरू आकाशतिर फर्किएर कुनै मौन प्रार्थना गरिरहेझैँ … Read more

चिसो हावाले स्पर्श गरेझैँ

चिसो हावाले स्पर्श गरेझैँ

कुनै मानिसको असी वर्षको ओठको मुस्कान, मनका उछ्वास अनि स्मृतिका पत्रहरू केवल पाँच डलरमा लिलाम हुन सक्छन् भन्ने कुरा मैले हेदरको हरियो चौरमा उभिएर मात्र थाहा पाएँ । मौसम जान्न हातमा कफी बोकेर मूलढोकाबाट यसो बाहिर निस्केको थिएँ, बाहिरको चिसोले जाडो दैलोमै आइसकेको सङ्केत गर्‍यो । रुखका नाङ्गा हाँगाहरू … Read more

धर्सो

शिरमाथिको वनफूल

शिरमाथिको वनफूल

शिरमाथिको वनफूल पनि देउरालीमै झरिदियोसाँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो । सुसाउने सल्लाले नि गीत गाउन छोडेको छमेरो मनको नाइकेले बाटो अन्तै मोडेको छआकाशको जूनफुल पनि कुन्नि कता सरिदियोसाँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो । नजानिँदो गरी दुख्ने तीर मनमा गढेको छडँढेलोमा परी मनका सारा खुसी डढेको छश्रृङ्गारको सुनफूल … Read more

Discover the Benefits of Himalayan Salt and Baking Soda Water: Revitalize Your Body Inside Out

Discover the Benefits of Himalayan Salt and Baking Soda Water: Revitalize Your Body Inside Out

Drinking enough water is crucial for maintaining good health. However, incorporating simple ingredients such as Himalayan salt and baking soda water into your daily water intake can significantly enhance its benefits. This article will explore the many benefits of drinking Himalayan salt and baking soda water. Pink salt contains … Read more

Chatamari: Unveiling the Exquisite Delights of Nepal

Chatamari: Unveiling the Exquisite Delights of Nepal

Ah, Chatamari! The mere mention of this Nepalese delicacy makes my taste buds dance with joy. If you haven’t heard of Chatamari before, prepare yourself for a delightful culinary adventure. Hailing from the beautiful country of Nepal, Chatamari is a traditional dish deeply embedded in Nepalese culture and cuisine. … Read more

Glimpses of Tradition: The Timeless Beauty of Glass Beads and Pote Craftsmanship in Nepal

Glimpses of Tradition: The Timeless Beauty of Glass Beads and Pote Craftsmanship in Nepal

Embark on a captivating journey into the world of glass bead and pote craftsmanship in Nepal. Delve into a realm where colors come alive and cultural heritage is intricately woven. Discover the mesmerizing artistry within each delicate bead, carrying stories of tradition and creativity. Whether you’re a collector, a … Read more